बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

आर्थिक
१८ देशबाट ६३ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एकै ठाँउमा , बैंकिङ क्षेत्रमा देखिएका चुनौती र सम्भावनाको बारेमा छलफल हुने

१८ देशबाट ६३ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एकै ठाँउमा , बैंकिङ क्षेत्रमा देखिएका चुनौती र सम्भावनाको बारेमा छलफल हुने

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र एसियन बैंकर्स एसोसिएसन (एबीए)ले काठमाडौंमा आयोजना गरेको एसियाली बैंकर्सहरूको सम्मेलन ‘एबीए कन्फ्रेन्स’को आयोजना गरेको छ । आजदेखि सुरु भएको सम्मेलनमा १८ देशबाट ६३ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपस्थित छन् । आज (बिहीबार)बाट सुरू भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा नेपाली बैंकिङ क्षेत्रमा नयाँ बहस सुरू भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले...
बैदेशिक साहयतामा वृद्दि हुदै

बैदेशिक साहयतामा वृद्दि हुदै

काठमाडौं  । सरकारले चालु आर्थिक वर्षमा ४ वटा अन्तर्राष्ट्रिय बजेटरी सहयता सम्झौता गरेको छ। ३ वटा दातृ निकायसँगको ४ सम्झौतामा  २७ अर्ब ३८ करोडको सहयोग प्रतिवद्धता भएको हो। साउन ५ गते युरोपियन युनियनले गुणस्तरीय शिक्षाका लागि अनुदान सहयोग लागि ७ अर्ब ३८ करोड रुपैयाँको सम्झौता गरेको छ।  साउन ५ मै युरोपियन युनियनले जलवायु परिवर्तनको क्षेत्रमा खर्च गर्न ३ अर्ब २५...
पोखराको  लेकसाईड अब २४सैं घण्टा खोल्ने बाटो खुल्यो

पोखराको लेकसाईड अब २४सैं घण्टा खोल्ने बाटो खुल्यो

काठमाडौं । उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो । देवकुमारी बरालले दिनुभएको रिट निवेदनमा आज सुनुवाइ गर्नुहुँदै न्यायाधीश भट्टराईले कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन अन्तरिम आदेश जारी गर्नुभएको हो । उच्च अदालत पोखराको आदेशमा भनिएको छ, ‘‘पोखराको लेक साइड...
नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई  राष्ट्रपति पौडेलकोआव्हान

नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलकोआव्हान

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ ( क्यासी ) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो । “ नेपालमा लगानीका अवसर...
लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन  , नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन , नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनुभएको हो । नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी...
नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन् । सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै...
यूनाइटेड सहकारीको यस्तो  लुटः १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

यूनाइटेड सहकारीको यस्तो लुटः १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताए । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्यान् तथा कानुन् विभागले पत्रकार सम्मेलन् गरी भण्डाफोर गरेको छ । करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत,मालपोत, वडाकार्यालय...
नेपालका करिब ६० प्रतिशत घर एकतले

नेपालका करिब ६० प्रतिशत घर एकतले

काठमाडौ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले...
२५ प्रतिशत नेपालीसँग बैंक खाता

२५ प्रतिशत नेपालीसँग बैंक खाता

काठमाडौं । कुल नेपालीमध्ये २५ प्रतिशतसँग बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको पाइएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको थप नतिजाअनुसार देशभरका २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये २५.५६ प्रतिशत व्यक्तिको बैंक खाता छ । बैंक खाता रहने जनसंख्या ७३ लाख ९ हजार १८१ छ ।देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये...
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक, आइडिएको २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक, आइडिएको २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा

माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसंग छलफल गर्नेछ । त्यसैगरी सहुलियतपूर्ण ॠण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास...

ग्लोबल दर्पण