बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

मनोरञ्जन
‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज

‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज

काठमाडाैं। आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यू अभिनेता कुन्दन भारद्वाज र डेव्यू अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ। दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ। बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका फिल्ममा सुनिल, कुन्दन र अनुजाका...
दिपक दिपाको सिनेमा हल आज देखी सञ्चालनमा

दिपक दिपाको सिनेमा हल आज देखी सञ्चालनमा

काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमूल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल औपचारिक उद्घाटनसहित सञ्चालनमा आउन लागेको हो ।  हल निर्मार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिइन ।उद्घाटनको दिन सो सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ‘नाङ्गो गाउँ’ र...
‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक बिपिन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक...
आजको मौसम : चार प्रदेशमा पानी पर्ने

आजको मौसम : चार प्रदेशमा पानी पर्ने

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको दक्षिण पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको...
‘जवान’ को बक्स अफिसमा कुल संकलन ६०० करोड भारु पार

‘जवान’ को बक्स अफिसमा कुल संकलन ६०० करोड भारु पार

काठमाडौँ।  शाहरुख खानको ‘जवान’ ले आफ्नो प्रभावशाली कलेक्सन फिगरका साथ बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । चलचित्रले ठुलो पर्दामा ल्याएको एक्सन र साहसिक कार्य हेर्न दर्शकहरु थिएटरमा भिडिरहेका छन् ।  यसको रिलिज भएको छ दिन पछि, चलचित्रले अन्य रिलिजहरूसँग प्रतिस्पर्धा गर्दा पनि उत्कृष्ट रूपमा आफ्नो बलियो पकड कायम राखेको छ, र राष्ट्रव्यापी रूपमा ठूलो भीडलाई आकर्षित गर्न जारी छ। फिल्म ‘जवान’...
शाहरुखको ‘जवान’ ओटीटी प्लेटफर्ममा सर्वाधिक मूल्यमा बिक्री

शाहरुखको ‘जवान’ ओटीटी प्लेटफर्ममा सर्वाधिक मूल्यमा बिक्री

मुम्बई। शाहरुख खानको जवानले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । यसमा सबैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।शाहरुखको दोहोरो भूमिकालाई मानिसहरूले निकै रुचाइरहेका छन् । बुबाको भूमिकामा पनि शाहरुखको स्वेग प्रष्ट देखिन्थ्यो । जवान चाँडै ४०० करोड क्लबमा सामेल हुन लागेको छ।  फिल्मले ७ दिनमै यति ठूलो कलेक्सन गरेको छ । जवान थिएटरहरूमा लहरहरू मचाउँदैछ, अब प्रशंसकहरू यसको ओटीटी रिलिजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। जवानको ओटीटी अधिकार बेचिएको...
मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटलाई

मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटलाई

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् । प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन् । अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी...
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गण्डकी। गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द÷सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ ।...
बार्बी’ र ‘ओपेनहाइमर’ चम्किंदा गर्मीयाममा हलिउडको कमाइ ४ बिलियन डलर पुग्यो

बार्बी’ र ‘ओपेनहाइमर’ चम्किंदा गर्मीयाममा हलिउडको कमाइ ४ बिलियन डलर पुग्यो

काठमाडौं । कमैले सोचेका थिए यसवर्षको गर्मीयाममा हलिउडलाई राहत मिल्नेछ । तर, ग्रेटा गेर्विगको ‘बार्बी’ र क्रिस्टोफर नोलनको ‘ओपेनहाइमर’ले हलिउडलाई ठूलै राहत दिए । मेदेखि अगस्ट महिनासम्मको अवधिमा यी दुई फिल्मको कमाइ विश्वब्यापी ४ बिलियन डलर पुगेको छ । भेराइटी म्यागजिनका अनुसार यो कमाइ कोभिड महामारीयताकै उच्च विन्दू हो ।‘ग्रीष्मकालिन सिजन सुरु भएसँगै लेबर डेको सप्ताहन्तसम्म ४ बिलियन डलरको सपना...
माल्भिका सुब्बाको टिभी शो ‘जीवनसाथी’को छैटौं सिजन मंगलबारदेखि

माल्भिका सुब्बाको टिभी शो ‘जीवनसाथी’को छैटौं सिजन मंगलबारदेखि

काठमाडौं । माल्भिका सुब्बाले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘जीवनसाथी’को छैटौं सिजनको प्रसारण मंगलबारदेखि हुने भएको छ । भदौ १२ गतेदेखि प्रसारण हुने बताइएपनि प्राविधिक कारणले एकसाता ढिलाइ भएको हिमालय टिभी एचडीले जनाएको छ । टेलिभिजनले मंगलबारदेखि प्रसारण सुरु हुने जानकारी दिएको छ । नयाँ सिजन कूल ५२ एपिसोडको हुने जनाइएको छ । नयाँ जोडी र कथावस्तुसहित नयाँ सिजन ल्याउन लागेको...

ग्लोबल दर्पण