बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

रचना
In Kausi, the play ‘Trayam’ will begin from Friday

In Kausi, the play ‘Trayam’ will begin from Friday

Kathmandu : In Kathmandu, the play 'Trayam,' which depicts the journey of three young women, will be staged at Kaushi Theater. The play, written and directed by Dilip Ranabhat, will begin its performances from Friday, 12th Jestha. According to the director, the play showcases the interesting ways in which women confront the violence they face in their daily lives. The...
अधुरो यात्रा

अधुरो यात्रा

सायद अरू भन्दा ऊ भिन्न थियो, हजारौको भीडमा पनि फरक देखिन्थियो। टाढैबाट उसको त्यो आकृति अरूको भन्दा छुटै थियो। एकछिन समय रोकिए जस्तो भयो, लाग्यो कि ऊ त्यहाँ बस मेरै लागि आएको थियो। त्यो चैतको चर्को घाममा उसको आगमनले शीतलता छायो। ठूलो संघर्ष थियो, उसको नजिक जानु, जुन हिम्मत गरेर मैल पार त गरे। तर त्यहाँ धैर्य गरेर उसको आगाडी...
डा. राजु अधिकारीका ३ पुस्तक एकसाथ लोकार्पण

डा. राजु अधिकारीका ३ पुस्तक एकसाथ लोकार्पण

जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक डा. राजु अधिकारीद्वारा लिखित तीन पुस्तक  ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको छ । काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलिया, संस्कृतिविद् डा. गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रेश काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पुस्तक लोकार्पण गरेका हुन् । लोकार्पणसँगै...
के ऊ आउला मलाई भेट्न?

के ऊ आउला मलाई भेट्न?

के ऊ आउला मलाई भेट्न,‌ जब म अन्तिम सास फेर्दै हुन्छु? के ऊ आउला मलाई भेट्न, जब सारा समाज मेरो घरमा तमासा हेर्न आएको हुन्छ? जब मलाई सेतो कपडाले बेर्दै हुन्छन् के उसले मलाई रातो सारी र सिन्दुरमा कल्पना गर्ला? जब सारा समाजले मान्छे त राम्रै थिई , भगवानले चाँडै लागे भन्छन् के तब उसले हाम्रो अन्तिम भेट र कुराकानी...
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’

काठमाडौं । युवराज घिमिरे को लेखन तथा निर्देशन रहेको नाटकले नदीको यात्रा, संघर्ष र अनुभूतिलाई कलाकारको शरीरमा ल्याएर मञ्चमा उतारेका छन् । हिमालमा हिउँ रित्तिए के हुन्छ ? खोला सुकेपछि खेतबारीमा सिँचाइ कसरी गर्ने ? बिजुली कसरी निकाल्ने ? पानी पिउने कहाँबाट ल्याउने ? यस्तै प्रश्नहरूको जवाफ लाई समेटेर युवराज घिमिरेले नाटकमा तराईको एक निम्न वर्गीय परिवारलाई बिम्ब बनाएर कथा...
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती

आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती

काठमाडौं । । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेका रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेका...
कवीन्द्र सिटौलाको ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक

कवीन्द्र सिटौलाको ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक

काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को पहिलो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गरे । सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरियो । पुस्तक सार्वजनिक कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि उप्रेतीले मनमायाको कृतिले एक सय वर्ष अघिको नेपालको...
‘शिरिषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

‘शिरिषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

पोखरा । मदन पुरस्कार विजेता उपन्यास शिरिषको फूललाई नाटकमा देखाउन लागिएको छ ।बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ। शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ ।...
बौद्ध साहित्यको विमोचन

बौद्ध साहित्यको विमोचन

काठमाडौं । बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ ।बौद्धवचन अनुवाद समितिले ३२ खण्डमा विभाजित कृति भोट भाषाबाट नेपाली भाषामा अनुवाद गरेको छ । बौद्धगुरु गोसेक रिम्पोचे र खाङ्सेर रिम्पोचेले कृतिको विमोचन गर्दै विश्व परिवेशमा शक्ति राष्ट्रबीच देखिएको युद्व, कलहले अन्तर्राष्ट्रिय समूदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र...
पुस्तक समीक्षा : पत्रकार थापाको पत्रकारिता, साहित्य, इतिहास र राजनीतिक ‘बकपत्र’

पुस्तक समीक्षा : पत्रकार थापाको पत्रकारिता, साहित्य, इतिहास र राजनीतिक ‘बकपत्र’

काठमाडौं । नेपाली पत्रकारहरू समाचार, आलेख, अन्तर्वार्ता मात्र तयार गर्दैनन्, साहित्यका साथै संस्मरणात्मक लेखन र आफ्ना अखबारी लेखन सङ्ग्रह गरी पुस्तकको रूप दिँदै लेखकका पनि परिचित हुँदै छन् । पत्रकार तथा साहित्यिक पत्रकारका रूपमा परिचित मदनमणि दीक्षित, वासु रिमाल यात्री, लीलासिंह कर्मा, दुर्लभलाल सिंह, हरि अधिकारी, ध्रुवहरि अधिकारी, किशोर नेपाल, पुरुषोत्तम दाहाल, प्रमोद प्रधान, श्रीरामसिंह बस्नेत, ड देवी दुलाल, नारायण...

ग्लोबल दर्पण