बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

फिचर
अधुरो यात्रा

अधुरो यात्रा

सायद अरू भन्दा ऊ भिन्न थियो, हजारौको भीडमा पनि फरक देखिन्थियो। टाढैबाट उसको त्यो आकृति अरूको भन्दा छुटै थियो। एकछिन समय रोकिए जस्तो भयो, लाग्यो कि ऊ त्यहाँ बस मेरै लागि आएको थियो। त्यो चैतको चर्को घाममा उसको आगमनले शीतलता छायो। ठूलो संघर्ष थियो, उसको नजिक जानु, जुन हिम्मत गरेर मैल पार त गरे। तर त्यहाँ धैर्य गरेर उसको आगाडी...
मेरो ह्याप्पी हराएको बर्थ डे

मेरो ह्याप्पी हराएको बर्थ डे

आज २०७९ साल भदौ महिनाको २१ गते मेरो जन्मदिन । जन्मदिन भन्ने बित्तिकै उत्सव, खुसि, रमाईलो पार्टी र फेसबुकका भित्ताभरि आफ्नै मात्र तस्बिर देखि खुसि हुनु भन्ने दिमागमा आइहाल्छ तर आज म निकै अनौठो अनुभुति गरिरहेकि छु म खुसी पनि हुन सकेकि छैन र दुखि पनि । आफै आफ्नो जन्म बेकार या गलत लागिरहेको बेला म कसरि आफ्नो जन्म उत्सव...
देहव्यापारलाई कसरी व्यवस्थापन गर्ने र यसमा नेपालको अवस्था कस्तो छ ?

देहव्यापारलाई कसरी व्यवस्थापन गर्ने र यसमा नेपालको अवस्था कस्तो छ ?

आर्थिक लाभको लागि अन्य पुरुषसँग यौन सम्बन्ध राख्नु वा कुनै यौन सेवा प्रदान गर्नुलाई वेश्यावृत्ति वा देहव्यापार भनिन्छ। वेश्यावृत्तिलाई अंग्रेजीमा प्रोस्टिट्यूशन पनि भनिन्छ । यो शब्द अक्सफोर्ड डिक्शनरीमा सन् १५३० मा पहिलोपटक समावेश गरिएको थियो । प्रोस्टिट्युशन शब्द ल्याटिन भाषाबाट लिइएको हो, जसको अर्थ आफ्नो शरीरलाई कसैका अगाडि बेच्नका लागि प्रस्ताव गर्नु भन्ने हुन्छ । यसरी वेश्यावृत्ति गर्ने महिलालाई वेश्या...
चुनौती बन्दै लागुऔषध दुर्व्यसन : युवा पुस्ता लागुऔषधको कुलतमा किन फस्छन् ?

चुनौती बन्दै लागुऔषध दुर्व्यसन : युवा पुस्ता लागुऔषधको कुलतमा किन फस्छन् ?

आजभोलि लागुऔषध प्रत्येक समाजको चुनौतीको बिषय बनेको छ । दिनहु जस्तो बालबालिका , किशोरकिशोरी, युवाहरुलाई लागुऔषध दुर्व्यसनीले चुसिरहेको छ । लागुऔषध दुर्व्यसनी कै कारणले समाजमा दिनानुदिन आपराधिक क्रीयाकलापहरु पनि बढ्दै गईरहेको छ । बस्तीका गल्लीगल्लीमा ग्रसित व्यक्ति , छट्पटी रहेका , होस गुमाएर लम्पसार परेको दृष्य देख्न वा सुन्न पाउछौँ । यो ज्यादै दुखदायी र चिन्तीत बिषय बन्दै गईरहेको छ...
खै कहाँ सुरक्षित छु म ? हाम्रो भरोसा कस्ले जगाउने ?

खै कहाँ सुरक्षित छु म ? हाम्रो भरोसा कस्ले जगाउने ?

दुर्ई दिन अघिको समचार को हेडलाइनमा बाबु द्वारा छोरी बलात्कृत, हिजो मात्र १२ वर्षकी किशोरीलाई सामूहिक बलात्कार र १८ महिनाको नाबालिकालाई २ जनाले बलात्कार पछि मृत फेला,फेरि आज बिहानै मोबाइल खोल्ने बित्तिकै एक युवती भिडियो मार्फत आफ्नो पिडा पोखिरहेकि छिन् जसबाट थाहा हुन्छ उनलाई १६ बर्षको उमेरमा नै पटक पटक ६ महिना सम्म बोलाइ बोलाइ बलत्कार गरे र ८ बर्ष...
म्याजिक बर्थ डे केक

म्याजिक बर्थ डे केक

बैसाखको खडेरी अनि हाम्रो निरन्तर प्रक्रिया अनुरुप नै हाम्रो लोडसेडिङ हुने पालो आजलाई नौ बजेलाई थियो, अनायसै सातै बजे फ्याट्ट बत्ति गयो । मैले झ्वार्र मैन सलाई कोरेर मैनबत्ति बालेको मात्र के थिएँ घरको बाहिर राखिएको घण्टि बेस्सरी बज्यो । मोवाईलमा पनि कमै चार्ज भएको हुँदो हो सबैभन्दा सानो बत्ति बल्ने लाईनमा राखेर हत्त न पत्त मैले मेरा पाईला उतैतिर...
झापामा बन्दले गरेन असर  (फोटो फिचर)

झापामा बन्दले गरेन असर (फोटो फिचर)

झापा । अमेरिकी सहयोग परियोजना  एमसीसी को विरोधमा बुधवार विभिन्न ६ दलिय मोर्चाले नेपाल बन्द आव्हान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् । झापा मा बन्द को प्रभाव खासै देखिएन।पुर्व पश्चिम् राजमार्ग सधैको जस्तो व्यस्त नै देखियो।सावारी साधन...

ग्लोबल दर्पण