बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

ग्यालरी
सुन्दर त्शो रोल्पा हिमताल (फोटो फिचर )

सुन्दर त्शो रोल्पा हिमताल (फोटो फिचर )

त्शो रोल्पा नेपालको सबैभन्दा ठूलो हिमताल मध्ये एक हो। यो दोलखाको रोल्वालिङ उपत्यकामा ४ हजार ५८० मिटरको उचाइमा रहेको छ। Picture : Bhaktapur travel guide pramesh lakhaju
विश्वको सर्वोच्च शिखर सगरमाथाको केही झलकहरु (फोटो फिचर)

विश्वको सर्वोच्च शिखर सगरमाथाको केही झलकहरु (फोटो फिचर)

काठमाडौं । सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) रहेको छ । हेर्नुहोस् तस्वीरहरु Photo - Purna Tiwari  
तिहार नजिकीएसँगै बजारमा सामान किनमेल गर्नेहरुको घुइँचो (फोटो फिचर)

तिहार नजिकीएसँगै बजारमा सामान किनमेल गर्नेहरुको घुइँचो (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा सामान किनमेल गर्नेहरुको घुइँचो लागेको छ। हेर्नुहोस् तस्वीरहरु
खेतिबारीमा विद्यार्थीका मेहेनत : सुभद्रा मदन फाउन्डेसन (फोटो फिचर)

खेतिबारीमा विद्यार्थीका मेहेनत : सुभद्रा मदन फाउन्डेसन (फोटो फिचर)

काठमाडौ । खोटाङको सदरमुकाम दिक्तेल स्थित सुभद्रा मदन फाउन्डेसनमा यी खेतबारीमा फलेका अन्न र तरकारीहरु विद्यार्थीका मेहेनत हुन् । तस्बिरहरु Photo - Peshal Karki
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको केहि झलकहरु (फोटो फिचर)

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको केहि झलकहरु (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ शहरबाट नजिक रहेको शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज, नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । हेर्नुहोस् तस्वीरहरु photo -  Pramesh Lakhaju (Bhaktapur travel guide)
सिन्धुपाल्चोक पाँच पोखरीको सुन्दर दृश्य (फोटो फिचर )

सिन्धुपाल्चोक पाँच पोखरीको सुन्दर दृश्य (फोटो फिचर )

काठमाडौं । पाँच पोखरी नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिक स्थल हो । यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । हेर्नुहोस् तस्वीरहरु photo - Pramesh Lakhaju (Bhaktapur travel guide)

ग्लोबल दर्पण