बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

अन्तर्राष्ट्रिय
तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

चीन । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा धेरै विदेशी नेता सहभागी हुने अपेक्षा गरिएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नेछन्। फोरममा भाग लिन आएका विदेशी नेता र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना...
इजरेलमा  अहिलेसम्म के-के भयो?

इजरेलमा अहिलेसम्म के-के भयो?

स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ। इजरेयली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ जारी छ। ब्रिटेनस्थित इजरेली दूतावासले एकजना ब्रिटिश नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। उनी गाजाको सीमा नजिकै नृत्य महोत्सवमा सुरक्षाकर्मीका...
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर  २,००० भन्दा बढीको ज्यान गएको  अनुमान

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर २,००० भन्दा बढीको ज्यान गएको अनुमान

काठमाडौं  । इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर सयौँ मानिसहरूको ज्यान गएको र व्यापक मात्रामा मानिसहरू घाइते भएको ठानिएको छ।ग्रामीण इलाकाबाट जानकारी आउने क्रम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। तालिबान सरकारको एउटा विभागले मृतकको सङ्ख्या २,००० भन्दा बढी हुन सक्ने बताएको छ। त्यहाँ शनिवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो। भूकम्पले हेरात सहरबाट ४०...
इजरेलमा हमासको  आक्रमण , २ सय भन्दा बढिको  मृत्यू , आक्रमणमा परी ९ नेपाली घाइते

इजरेलमा हमासको आक्रमण , २ सय भन्दा बढिको मृत्यू , आक्रमणमा परी ९ नेपाली घाइते

काठमाडौं । इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरेलले गरेको जवाफी हमलामा कम्तीमा १९८ जना प्यालेस्टिनीहरू मारिएको विवरण आएका छन्। हमासले अचानक गरेको रकेट प्रहारका क्रममा इजरेलमा यसअघि कम्तीमा ४० जनाको ज्यान गएको बताइएको थियो। त्यस्तै सात सयभन्दा बढी इजरेलीहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। शनिवार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए। खबरहरूमा जनाइए अनुसार कैयौँ...
सिक्किममा  तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा  ४३ जना बेपत्ता

सिक्किममा तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा ४३ जना बेपत्ता

सिक्किम। वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ । सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका...
‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज

‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज

काठमाडाैं। आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यू अभिनेता कुन्दन भारद्वाज र डेव्यू अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ। दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ। बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका फिल्ममा सुनिल, कुन्दन र अनुजाका...
आज विश्व ‘अल्जाइमर्स’ दिवस

आज विश्व ‘अल्जाइमर्स’ दिवस

काठमाडौँ । विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ । रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ । उक्त दिवस...
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९६ पैसा र बिक्री...
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री...
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री...

ग्लोबल दर्पण