बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

एनआरएनए
एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग भेटवार्ता , मध्यपूर्व लगायत श्रमिकका समस्या समाधान गर्न ध्यानाकर्षण

एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग भेटवार्ता , मध्यपूर्व लगायत श्रमिकका समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरेको छ । अध्यक्षमा चयन भएसँगै शर्माले उच्चस्तरीय भेटवार्तादेखि गैरआवासीय नेपालीको एजेण्डा सम्बोधनका लागि सरकारी निकायमा ध्यानाकर्षण सुरु गरेका हुन्। सोही क्रममा मन्त्रालयमा मन्त्री भण्डारीलाई एक ज्ञापनपत्र बुझाउँदै शर्माले मध्यपूर्व लगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।ज्ञापनपत्रमा शर्माले नेपालीहरु रोजगारीको जाने देशहरुमा देखिएको राजनीतिक अन्यौलताले गर्दा भविष्यमा आउने सक्ने समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको निकायको नेतृत्वमा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) र युरोप संयोजक चिन्तामणि सापकोटाको संयोजकत्वमा एनसीसी प्रतिनिधि सदस्य तथा त्यहाँ स्थित बैचारिक संस्थाका प्रतिनिधि संलग्न भएको समिमि गठन गर्न अनुरोध गरेका छन् ।यसैगरी लामो समयदेखि वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको र विभिन्न अध्ययन अनुसार अबका १० वर्ष यही वैदेशिक रोजगारीमा जाने क्रमले नै निरन्तरता पाउने देखिएको ज्ञापनपत्रमा उल्लेख छ । ‘वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहजताको लागि अनलाइनबाट श्रम स्वीकृति सहज बनाउनुपर्ने देखिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने बीमा गर्नुपर्ने अनिवार्य व्यवस्थालाई एकद्धार नीतिबाट एक किसिमको नीति बनाउँदा श्रमिकहरूलाई सहज हुन्छ ।’यस्तै सामाजिक सुरक्षा कोषमा आकर्षण बढाउनको लागि समय अनुकूल नीतिहरूमा परिमार्जन तथा सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा एक जना गैरआवासीय नेपाली संघबाट प्रतिनिधित्वको लागि अनुरोध मन्त्रीसमक्ष गरिएको छ ।यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई डिजिटल सूचना प्रणालीमा आबद्ध गर्ने काम सहाहनीय भएको भन्दै शर्माले अब पारिवारिक लगतमा आधारित एकीकृत सामाजिक सूचना प्रणाली विकास गर्नुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।यसैगरी घरेलु महिला कामदारको सुरक्षा, न्यूनतम पारिश्रमिक तथा रोजगारीको सुनिस्चितताकालागि रोजगारदातासँग सुरुमै सम्झौता गर्ने प्रणाली विकास गर्नुपर्ने शर्माको...
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन सूरु ,अध्यक्षका प्रत्यासीहरू बीच कडा प्रतिस्पर्धा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन सूरु ,अध्यक्षका प्रत्यासीहरू बीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशन सूरु भएको छ । मंगलवार राष्टपति रामचन्द्र पौडेलले महाधिवेशनको उद्दघाटन गरेका हुन । महाधिवेशनले संघको नयाँ नेतृव चयन गर्नेछ । यसका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचनमा चारजनाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका लागि चारजनालेै उम्मेदवारी दर्ता गराएका छन ्। संघका वर्तमान कार्यकारी अध्यक्ष डा.बद्री...
एनआरएनएको ११औं महाधिवेशन तथा विश्व सम्मेलन मंगलवारदेखि काठमाडौमा सुरु हुदै

एनआरएनएको ११औं महाधिवेशन तथा विश्व सम्मेलन मंगलवारदेखि काठमाडौमा सुरु हुदै

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं महाधिवेशन तथा विश्व सम्मेलन भोलीदेखि काठमाडौमा सुरु हुदैछ । काठमाडौंको सोल्टी होटलमा हुने भब्य समारोहका बीच सुरु हुने महाधिवेशन अक्टोबर २० तारिखसम्म चल्ने छ । महाधिवेशनले आगामी दुई बर्षे (२०२३–२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विश्वभरका चार हजार दुई सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक...
विश्वभरका एजेन्डा लिएर एनआरएनएकोअध्यक्षमा उम्मेदवारी दिएको आरके शर्माको घोषणा

विश्वभरका एजेन्डा लिएर एनआरएनएकोअध्यक्षमा उम्मेदवारी दिएको आरके शर्माको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार उम्मेदवार राजेन्द्रकुमार (आरके )शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । कतिपयले क्षेत्रीय एजेन्डा बोकेर हिँडेको आरोप लगाएको प्रति संकेत गर्दै शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले आफ्नो बाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत...
सबै सदस्यले मत दिन पाउने बनाउन लागौं :  उपाध्यक्ष उम्मेदवार उम्मेदवार केशव पौडेल

सबै सदस्यले मत दिन पाउने बनाउन लागौं : उपाध्यक्ष उम्मेदवार उम्मेदवार केशव पौडेल

काठमाडौं  ।  गैर आवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेलले सबै प्रतिनिधिलाई ११ औं अधिवेशनमा सहभागीताका लागि अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले छानिएका सबै प्रतिनिधिलाई यही अक्टोबर १७ देखि काठमाण्डौंमा ११ औं महाधिवेशन तथा तेस्रो विश्व  ज्ञान सम्मेलनमा भौतिक सहभागीताका लागि अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘सम्मेलनमा तपाईहरुको भौतिक सहभागिताको अपेक्षा राखेको...
एनआरएनए अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने

एनआरएनए अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने

काठमाडौं ।  गैर आवासिय नेपाली संघ (एनआरएनए )अभियानमा बिगत १५ वर्ष देखि लागेकी अनुजा प्रधानले यहि अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिबेशनमा उम्मेदवारी दिने भएकी छन । अनुजाले  अन्तर्राष्ट्रिय महिला संयोजकमा आफनो उम्मेदवारी घोषणा गरेकी हुन । सन २००८ देखि संघको एनसिसि बेल्जियमको निर्वाचित कार्यसमिति सदस्यकारुपमा जिम्मेवारी समाल्दै सचिव हुदै  एनआरएनए बेल्जियमकी उपाध्यक्ष  सम्म निर्वाचित हुन सफल अनुजा संघको...
एनआरएनएको नयाँ कार्यसमितिको लागि निर्वाचन मिति नजिकिदै , उम्मेदवार देशदैलोमा

एनआरएनएको नयाँ कार्यसमितिको लागि निर्वाचन मिति नजिकिदै , उम्मेदवार देशदैलोमा

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा भैरहेका छन । महाधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरु बिश्व भ्रमण गर्दे मतदाताहरुलाई आफनो पक्षमा ल्याउन प्रयासरत छन । संघको महाधिबेशन असोज ३० गतेदेखि काठमाडौंमा हुदैछ । कुल ७२ पदका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । हाल सम्म अध्यक्षको लागि पाँच भन्दा बढिले उम्मेदवारी घोषणा गरेका छन । हालसम्म...
एनआरएनएको ११ औ महाधिवेशनमा रमेश काफ्लेले युरोप क्षेत्रको उप–संयोजकमा उम्मेदवारी दिने

एनआरएनएको ११ औ महाधिवेशनमा रमेश काफ्लेले युरोप क्षेत्रको उप–संयोजकमा उम्मेदवारी दिने

काठमाडौं । यहि अक्टोबर १७ देखि २० गते सम्म काठमाडौंमा आयोजना हुने गैर आवासीय नेपाली संघ (एनआरएनए )को ११ औ महाधिवेशनमा संघका युवा अभियन्ता रमेश काफ्लेले युरोप क्षेत्रको उप–संयोजक मा उम्मेदवारी दिने भएका छ्न । डेनमार्कबाट संघमा प्रतिनिधित्व गर्ने काफ्लेले आफ्नो उम्मेद्वारी घोषणा गर्दै आफुलाई सहयोग गर्न संघका सबै समक्ष आग्रह गरेका छ्न । लामो समय देखि डेनमार्कमा बसोबास गर्दै...
यसरी हुदैछ काठमाडौंमा एनआरएनएको  ११ औं अधिवेशन , ७४ पदका लागि  निर्वाचन हुने

यसरी हुदैछ काठमाडौंमा एनआरएनएको ११ औं अधिवेशन , ७४ पदका लागि निर्वाचन हुने

काठमाडौं  ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) को एघारौं  अधिवेशन   यहि अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ ।  ‘नेपालीका लागि नेपाली’ भन्ने मूल उद्देस्यका  साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघले आफ्नो गौरवमय २० वर्ष पूरा गरेको छ । विश्वको  ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सबैभन्दा  ठूलो सांगठनिक सञ्जाल बन्न सफल...
एनआरएनए विश्व सम्मेलन असोज ३० देखि काठमाडौँमा हुने

एनआरएनए विश्व सम्मेलन असोज ३० देखि काठमाडौँमा हुने

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा महाधिवेसन असोज ३० देखि कात्तिक ३ गते (अक्टोबर १७–२०) सम्म काठमाडौँमा हुने भएको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलनसमेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको जानकारी दिए । बैठकले संघको आगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । डा. केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरूको लागि ७५ र...

ग्लोबल दर्पण