बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

अन्य
एमालेको चियापान , गएनन माधव नेपाल

एमालेको चियापान , गएनन माधव नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरू सहभागी हुनुभयो  । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड अपराह्न पौने ३ बजेतिर सहभागी हुनुभएको हो...
नेपालमा लगानी लगायतका विषयमा अर्थमन्त्री डा महतद्दारा आईएफसीका नेतृत्व सँग छलफल

नेपालमा लगानी लगायतका विषयमा अर्थमन्त्री डा महतद्दारा आईएफसीका नेतृत्व सँग छलफल

मोरक्को । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नु भएको छ । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भयो । उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष...
सोमबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने

सोमबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने

काठमाडौँ । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको ...
गैरआवासीय  नागरिकता  महत्वपुर्ण उपलब्धि हो  : महासचिव पौडेल

गैरआवासीय नागरिकता महत्वपुर्ण उपलब्धि हो : महासचिव पौडेल

काठमाडौं ।  गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यवहारिक बाटो खुलेको भन्दै गैरआवासीय नेपालीहरुमा बधाई ज्ञापन गरेका छन् ।  बिहिबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमावली सार्वजनिक गरेको छ । महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई र खुशी बाँढ्न चाहन्छु । उनले गैरआवासीय नेपाली...
रौतहटमा घरमै सुतिरहेका युवाको हत्या

रौतहटमा घरमै सुतिरहेका युवाको हत्या

रौतहट :  परिवारसँग सुतिरहेको अवस्थामा एक युवकको हत्या भएको छ। रौतहटको देवाहिगोनाहि नगरपालिका -६ कर्कचकर्मैया टोलका ३५ वर्षीय जगरनाथ साहको शुक्रबार राति हत्या भएको  इलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए। उनका अनुसार  मृतक साहको घाँटीमा घरेलु हतियार प्रहार गरी हत्या भएको पाइएको हो। मध्यराति परिवारसँग सुतिरहेको अवस्थामा हत्या भएको प्रहरी निरीक्षक साहले बताए। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साहलाई...
After Apple, Google is also manufacturing phones in India

After Apple, Google is also manufacturing phones in India

Kathmandu : Global technology giants have established new production centers in India. Following the strict control measures due to the pandemic in China, leading companies worldwide have been searching for new manufacturing locations outside China, and India has emerged as a preferred destination. Google's parent company, Alphabet, is also aiming to produce Pixel smartphones in India and is currently seeking...
आगो निभाउन गएको दमकल दुर्घटना, चालकसहित ५ जना गम्भीर घाइते

आगो निभाउन गएको दमकल दुर्घटना, चालकसहित ५ जना गम्भीर घाइते

रौतहट । आगो निभाउन गएको बारुण यन्त्र (दमकल )मंगलबार राति दुघटना हुँदा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। गौर नगरपालिका-४ गढवाटोलमा आगो लागेपछि निभाउन गएको बारुण यन्त्र गएराति साढे १२ बजेको समयमा गौर नगरपालिकाको  ना.१ ग. ७८८ नम्बरको बारुण यन्त्र गढवामा दुर्घटना भएको हो। सबगढा र गढवाको बिचमा रहेको कुखुरा फार्ममा आगो लागेको खबर पाएर बारुण यन्त्रसहित अग्निनियन्त्रण टोली...
प्रियंका चोपडा ओस्कार अवार्डको कार्यकारी कमिटीमा मनोनीत

प्रियंका चोपडा ओस्कार अवार्डको कार्यकारी कमिटीमा मनोनीत

काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् । उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् । ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ । ओस्कारमा मनोनयन भए पनि सदस्यता लिन सकिन्छ । एकेडेमीको...
घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

घट्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ६३ पैसा घटेको हो।युरोपियन युरो एकको खरिदमा भने १४२...
एमाले कार्यकर्तालाई हलोमा भोट माग्न नसक्ने भन्दै हल्दिबारीका नेताले दिए राजिनामा

एमाले कार्यकर्तालाई हलोमा भोट माग्न नसक्ने भन्दै हल्दिबारीका नेताले दिए राजिनामा

झापा।झापाको हल्दीबारीमा नेकपा (एमाले)का दुई जनवर्गीय संगठनका नेताहरुले हलोमा भोट माग्न नसक्ने भन्दै संगठनका कुनै पनि जिम्मेवारीमा नरहने गरी संयुक्त राजीनामा दिएका छन। हिजो सोमबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुका अध्यक्ष र सचिवले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीका केही नेतृत्वले झापाको क्षेत्र नं ३ मा पार्टीलाई विस्थापित गराउने र फरक आस्था र विचार राख्ने पार्टी राप्रपालाई पटक–पटक स्थापित गराउन चुनावी...

ग्लोबल दर्पण