बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

- प्रदेश २
जनकपुर-ढल्केवर सडकखण्डमा युवकको शव फेला

जनकपुर-ढल्केवर सडकखण्डमा युवकको शव फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडकखण्डमा एक युवक मृत फेला परेका छन् । आज बिहान टाउकोमा चोट लागेको अवस्थामा अन्दाजी २२/२३ वर्षीय अपरिचित युवकको शव फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा...
विराटनगरको पाथीभारा कापी उद्योगका सञ्चालक भट्टराई होटलमा मृत फेला

विराटनगरको पाथीभारा कापी उद्योगका सञ्चालक भट्टराई होटलमा मृत फेला

सिरहा । विराटनगरको पाथीभारा कापी उद्योगका सञ्चालक सिद्धान्त भट्टराई मृत फेला परेका छन्। मिर्चैयास्थित -५ कटारी चोकमा अवस्थित शम्भु होटेलमा २५ वर्षीय भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि मिर्चैया आएको बुझिएको छ।  अबेर भएपछि शम्भु होटलमा बास बसेका उनी माथिल्लो तल्लाबाट तल खसेको अवस्थामा बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । यस...
जनकपुर-जयनगर रेलसेवा  बिजलपुरासम्म सञ्चालन हुने

जनकपुर-जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

धनुषा : भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने छन्। जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न...
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको हो । सोही बाटो हुँदै ठाकुर...
रौतहटमा आमाछोरी मृत फेला

रौतहटमा आमाछोरी मृत फेला

रौतहट : मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत फेला परेका छन्। रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेक हुन्। बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी...
सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु, २ जना गम्भीर बिरामी

सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु, २ जना गम्भीर बिरामी

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए ।साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी...
हिन्दु स्वयंसेवक संघको २० दिने प्रशिक्षण सम्पन्न

हिन्दु स्वयंसेवक संघको २० दिने प्रशिक्षण सम्पन्न

सप्तरी।  हिन्दु स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष उद्बोधन थियो। समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा...
In Saptari district, a dead body was found

In Saptari district, a dead body was found

 Saptari  : In Saptari district, a dead body was found with its throat slit in a field located in Ward No. 4 of Madhavapur, Kankalini Municipality. The police provided information about the discovery of the body. The deceased appears to be approximately 25 years old, and it is believed that he was murdered by having his throat cut. Further investigations...
bus accident in Parsa Bazaar, 31 people injured

bus accident in Parsa Bazaar, 31 people injured

chitwan : A bus accident occurred in Parsa Bazaar on the East-West Highway in Chitwan, leaving 31 people injured. The uncontrolled bus with registration number Ba 03-001 2561, traveling from Kalaiya to Kathmandu, had an accident. The incident took place when the bus overturned on the road. According to Khairahani Municipality-8 police office in Parsa Bazaar, the accident happened due...
अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज। वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ। अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो। पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको...

ग्लोबल दर्पण