बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

- कर्णाली
The jeep got stuck in the Karnali River

The jeep got stuck in the Karnali River

In Humla, in the northern Namkha Rural Municipality-2, a jeep from Chyachhara Bhir has been stuck in the Karnali River. Today morning, Deputy Superintendent of Police (DSP) Bhim Lal Bhattarai, the chief of the District Police Office in Humla, provided information that jeep with registration number Pr 03-01022, heading from Simikot to Hilsa, got stuck in the Karnali River. The...
Search continues for missing person in Darchula’s snowstorm-hit region

Search continues for missing person in Darchula’s snowstorm-hit region

kathamndu : Search for 6 missing persons started in Himphiro of Darchula, Kailali. The search began this morning after the avalanche that occurred in the Himphiro region of Himali district, Darchula and Bajhang. Six people are still missing in Darchula and Bajhang. Among those who went to collect Yarsagumba, those who were hit by an avalanche on the Himphiro mountain...
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रोपटक विश्वासको मत लिने भएका छन् । शुक्रबार अपरान्ह ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा शुक्रबारदेखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउनेछ । उता, कर्णाली प्रदेश सभाका...
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको...
कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु

कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र फैलिन थालेको छ। केही महिना यतादेखि यहाँको बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाका केही बंगुर फार्ममा देखिएको यो भाइरस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बदेलमा पनि देखिएपछि निकुञ्जभित्रका बँदेल सखाप हुने जोखिम बढेको छ। यसको कुनै उपचार नभएकाले संक्रमण फैलिए जनावरमा धेरै क्षति पुग्न सक्ने पशु चिकित्सकहरू बताउँछन्। गत माघमा कञ्चनपुरको बेदकोट नगरपालिकाको एक...
डिउटीमा रहेका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या

डिउटीमा रहेका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या

वीरेन्द्रनगर : कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार बिहान २:५६ बजेतिर डिउटी सकिने बेला आफैँले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । दार्चुलाको अपी नगरपालिका- ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी...
बलात्कारपछि हत्या, डेढ वर्षपछि दुई जना पक्राउ

बलात्कारपछि हत्या, डेढ वर्षपछि दुई जना पक्राउ

वीरेन्द्रनगर ।  बलात्कार गरेर हत्या गरिएकी कालिकोटकी निरु विकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँकी निरु विकको हत्या भएको डेढ वर्षपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका–६ दाहाँ बस्ने ३० वर्षकी कमला विक र सोही ठाँउका ४७ वर्षीय...
रेबिज लागेर लैनो भैंसीको मृत्यु

रेबिज लागेर लैनो भैंसीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिकाहुनो भैसीको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–२ दहस्थित नेत्रलाल शर्मा गैरेको दुहुनो भैंसी रेबिज लागेर मृत्यु भएको हो। उक्त भैंसीमा गत सोमबारदेखि मुखबाट ¥याल निकाल्ने, मानिसलाई झम्टन खोज्ने, कुकुर जसरी कराउने लगायतका रेबिज रोगको लक्षणहरू देखिएका थिए। भैंसीलाई सुरक्षित साथ बाधिएर राखिएको थियो। भैंसी बाँधेको किलामै मंगलबार मरेको भैसी पालक किसान गैरेले बताए। भैंसीमा रेबिज देखा परे...
महिलाको मृत्यु प्रकरण : आफन्तद्वारा सुर्खेतमा आन्दोलन, यातायात सेवा ठप्प

महिलाको मृत्यु प्रकरण : आफन्तद्वारा सुर्खेतमा आन्दोलन, यातायात सेवा ठप्प

वीरेन्द्रनगर ।  सुर्खेतको बसपार्क नजिकै बसको ठक्करबाट आइतबार महिलाको मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका छन्। जेब्राक्रसबाट बाटो काटिरहेकी जाजरकोटको छेडागाड नगरपालिका –६ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–११ बामेखोला बस्ने ६६ वर्षीय नदी रावतलाई बसले ठक्कर दिँदा मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका हुन् । सवारी चालकले लापरबाही गरेर मान्छे मारेको भन्दै हदैसम्मको कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीको माग राख्दै आफन्तहरु...
जुम्लामा आगलागी, बालिकाको मृत्यु

जुम्लामा आगलागी, बालिकाको मृत्यु

वीरेन्द्रनगर ।  जुम्लाको  चन्दननाथ नगरपालिका–१ मा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ। सोमबार राति १२ बजेतिर  स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा एक बालिकाको आगोमा जलेर मृत्यु भएको  हो। जिल्ला  प्रहरी  कार्यालय जुम्लाका अनुसार आगलागीमा परी लोकबहादुरकी १४ वर्षीया छोरी बन्दना भण्डारीको मृत्यु भएको छ। प्रहरी निरीक्षक यमबहादुर बुढामगरले आगलागीमा लोकबहादुर भण्डारीको पुरै घर जलेर नष्ट भएको बताए। उनका...

ग्लोबल दर्पण