बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

समाज
नेपालका करिब ६० प्रतिशत घर एकतले

नेपालका करिब ६० प्रतिशत घर एकतले

काठमाडौ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले...
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ ,पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुने

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ ,पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुने

काठमाडौँ। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले...
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

झापा ।   डेंगु रोगको सङ्क्रमणबाट इलामका एक बालिकाको झापामा मृत्यु भएको छ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका –३ निवासी ददिराम राईकी ४ वर्षीया छोरी निहान राई रहेकी छन् । बालिका निहान बिरामी परेपछि भदौ ३० गते उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएको थियो । हस्पिटल ल्याएकी बालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा...
शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द

शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन बन्द

काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ ।सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको हो । महासंघले आजदेखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गरेको हो ।आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक विद्यालय बन्द भएका हुन् ।...
ऋषि पञ्चमी किन मनाइन्छ ? यस्तो छ धार्मिक महत्व

ऋषि पञ्चमी किन मनाइन्छ ? यस्तो छ धार्मिक महत्व

आज ऋषि पञ्चमी , आजको दिनमा रजस्वला सुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती भएको भए ती कुराहरूको शुद्धाशुद्धिका लागि पूजाअर्चना गर्ने गर्छन् । बिहान सबेरै सूर्योदय हुनु अगाडि नै आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउने गर्छन् ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीमा महिलाले बिहानै सूर्योदय हुनु अगावै उठेर नित्य कर्म गरी नजिकको...
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा सानो ८०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय प्रतिकेजी १००, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला ४० रुपैयाँ कायम भइ कारोबार भइरहेको...
चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते

दैलेख।  दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।  चट्याङ लागेर  १६ जना घाइते भएका छन् । 
आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

काठमाडौँ । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।  विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल...
काठमाडौँका मेयर बालेन ‘टाइम म्यागेजिन’को उदीयमान एक सय नेताको सूचीमा

काठमाडौँका मेयर बालेन ‘टाइम म्यागेजिन’को उदीयमान एक सय नेताको सूचीमा

काठमाडौँ। विश्व प्रतिष्ठित ‘टाइम म्यागेजिन’ले काठमाडौँ महानगरपालिकाका मेयर बलेन साहलाई उदीयमान एक सय नेताको सूचीमा समेटेको छ । वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर साहलाई पनि समेटेको हो । आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्ने मध्येबाट...
आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग...

ग्लोबल दर्पण