बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

कृषि
Illegal import of chemical fertilizer seized

Illegal import of chemical fertilizer seized

Kathmandu : The chemical fertilizer (urea) imported illegally from India has been sent to revenue investigation office, Butwal. Six hundred and fifty sacks of chemical fertilizer imported illegally from an Indian company was found stored in a shuttered room here last Saturday. A team including representative from revenue investigation office, chief of tax payers' service office, and Sub-Inspector of Police...
Coffee conference on June 17-20

Coffee conference on June 17-20

Kathmandu : Nepal Coffee Entrepreneurs' Federation (NCEF) has decided to organize the national coffee conference and exhibition, 2080. The coffee conference will be held in federal capital, Kathmandu, from June 17 to 20. Organizing a press conference in Kathmandu on Monday, the NCEF shared information that the event would be organized with the collaboration of Ministry of Industry, Commerce and...
A hive with bees to farmers

A hive with bees to farmers

Kathmandu : Beehives with bees have been distributed to the farmers of Chimliswara, Myagde rural municipality-4 of Tanahun. Hives with bees were distributed to 46 farmers in the group. Senior Agricultural Development Officer Tiwari said that subsidy programs are given priority to attract farmers to the agricultural profession. Hives with bees have been distributed as a subsidy to the farmers...
नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन्। मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन्। चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ। नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले...
बिचौलियाको मारमा सुन्तला कृषक, गुल्मीमा अनुमानित २९ करोड ३७ लाखको सुन्तला

बिचौलियाको मारमा सुन्तला कृषक, गुल्मीमा अनुमानित २९ करोड ३७ लाखको सुन्तला

रेसुङ्गा।गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् । सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन् । बजारमा प्रतिकिलोग्राम...
झापामा धानको उत्पादकत्व बढ्यो

झापामा धानको उत्पादकत्व बढ्यो

झापा । वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७÷०७८ र आव २०७८÷०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको...
व्यावसायिक भेडापालनमा लक्ष्मणको सफलता

व्यावसायिक भेडापालनमा लक्ष्मणको सफलता

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन्। राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन्। तीन वर्षअघि आधिकारिकरुपमा व्यावसायिक फार्म (मुन्धुम भेडापालन फार्म) दर्ता गरेर भेडापालन शुरु गरेका लक्ष्मणको फार्ममा अहिले २५० वटा भेडा छन्। रु २० लाखमा एक सय ८० वटा भेडाको मल्ला खरिद गरेर...
हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन

हलेसी तुवाचुङको नीति कार्यक्रम : गहत र बदाम खेती प्रवर्द्धन

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार आयोजना गरिएको ११औँ नगरसभामा मेयर बिमला राईले गहत, बदाम लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा गहत र बदाम खेती हुँदै आएको छ । स्वतःस्फूर्त रुपमा खेती हुँदै आएको गहत...
बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९-८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन् । कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी रुपान्तरण गर्न कृषि...
पाल्पाका किसानलाई धानको बीउ वितरण

पाल्पाका किसानलाई धानको बीउ वितरण

पाल्पा । उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको...

ग्लोबल दर्पण