बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

प्रेरणा
Former British Gurkha soldier Hari Budhathoki successfully climbed the highest peak of  Mount Everest

Former British Gurkha soldier Hari Budhathoki successfully climbed the highest peak of Mount Everest

Kathmandu :  Former British Gurkha soldier Hari Budhathoki successfully climbed the highest peak of Sagarmatha (Mount Everest). Budhathoki reached the summit of Sagarmatha on May 5th, during the spring season ascent. Along with this achievement, ex-Gurkha soldier Budhathoki has established the world record for being the first person to kiss Sagarmatha's summit with a prosthetic leg, known as the 'Double...
प्रेमबहादुरको सङ्घर्षः ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

प्रेमबहादुरको सङ्घर्षः ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

बेनी। धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे। उमेरले बुढ्यौली लागे पनि उनको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ। पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्। छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आएका छन्। हिउँदमा बेँसीका...
म अर्थात हामी के बन्नुपर्छ ?

म अर्थात हामी के बन्नुपर्छ ?

जब म सानो थिए ,एक दिनको कुरा हो ज्योतिषी बा मेरो छिमेकीको घरमा आउनु भएको थियो र त्यो कुरा मेरो घरमा थाहा हुने ।बित्तिकै म र मेरो बुवा परिवारको सबैजनाको चिना प्लास्टिकको झोलामा पोक्याएर हत्तनपत्त छिमेकीको घरमा पुग्यौं तर दुर्भाग्यवश त्यहाँ पुग्दा उहाँ त भर्खरै पल्लो गाउँ जानुभएको कुरा थाहा पायौं । भाग्य र ग्रहदशा प्रतिको हाम्रो उत्सुकता अझै बढी...
कपडाको झोला बनाउन तालिम

कपडाको झोला बनाउन तालिम

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले एक महिने तालिम सञ्चालन गरेको थियो । प्रदेश नम्बर...
२० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन: ओखलढुंगाकी लक्ष्मी सुनुवार

२० वर्षमै बनिन् जहाजको इलेक्ट्रिकल टेक्निसियन: ओखलढुंगाकी लक्ष्मी सुनुवार

काठमाडौ । अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रैले उदाहरण देखिएका छन् । ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार । उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् । अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् । उनले पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन्...
रहरलाग्दो कालिजपालन : भारतीय गोर्खासैनिक बाट फर्किएर सुरु गरेको ब्याबसाय

रहरलाग्दो कालिजपालन : भारतीय गोर्खासैनिक बाट फर्किएर सुरु गरेको ब्याबसाय

काठमाडौं। भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गरेका छन् । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन सुरु गरेका हुन । उनले सुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै...
को हुन् लियोनल एन्ड्रेस मेस्सी

को हुन् लियोनल एन्ड्रेस मेस्सी

काठमाडौं । विश्वमा विभिन्न प्रकारका खेलहरु खेलिने गरिएको पाइन्छ। सबै प्रकारको खेलहरु आफ्नो ठाउमा उतिकै महत्वपुर्ण र प्रख्यात रहेका छन। यी खेलहरुमध्ये सबैभन्दा बढि मनपराइयको र विश्व प्रख्यात खेल हो फूटबल। त्यसबेला अर्जेन्टिनामा म्याराडोना र वोर्ल्ड कप को जितले गर्दा देशभरी खुसिको माहोल छाइराखेको थियो । त्यसै कारण अर्जेन्टिनाका सबै बालबालिका फूटबल खेल्न र सबै अबिभाबक पनि आफ्नो बालबालिकालाई फूटबल...
विदेशबाट फर्केर बङ्गुरपालनः मासिक रु एक लाख आम्दानी

विदेशबाट फर्केर बङ्गुरपालनः मासिक रु एक लाख आम्दानी

काठमाडौं। बाह्र वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बङ्गुरपालन सुरु गरेका बेनी नगरपालिका–७ मङ्गलाघाटका रणबहादुर विश्वकर्मा प्रशन्न हुन् । बङ्गुरपालन व्यवसायबाट आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर मासिक रु एक लाखभन्दा बढी आम्दानी हुन थालेपछि उनको अनुहारमा चमक त थपिएको छ नै विदेशकोभन्दा बढी कमाइ भएपछि आर्थिक अवस्था पनि बलियो बन्दै गएको छ । विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ...
१५ बर्षको बालक आफ्नो बिरामी बुबाआमा पाल्न रिक्सा पेल्दै

१५ बर्षको बालक आफ्नो बिरामी बुबाआमा पाल्न रिक्सा पेल्दै

काठमाडौं । धादिङ को दुर्गम गाउँमा जन्मिएका करिब १५ वर्षीय सुन्दर परियार, हाल काठमाडौंको क्षेत्रपाटि मा रिक्शा चलाइरहेका छन्।पढ्ने, खेल्न र रमाईलो गर्ने उमेर मा उनी आफ्नो रिक्शा को लागी यात्रुहरु खोज्न को लागी बिहान सबेरै उठ्न बाध्य छन्। आर्थिक रूपमा कमजोर उनको परिवारमा बिरामी बुबाआमा र घरमा धेरै भाइबहिनीहरु छन् । काम को खोजी मा  ३ महिना पहिले काठमाडौं...

ग्लोबल दर्पण