बिहिबार, फाल्गुन १७, २०८०
Thursday, February 29, 2024

No item found

मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति

गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने

ग्लोबल दर्पण हाइलाइट

समाचार

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सरकारले जुनसुकै बेला बन्द गर्ने
काठमाडौं। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सरकारले जुनसुकै बेला बन्द गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो। निर्देशिकामा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालकको दायित्व किटान गरेको छ। सामाजिक सञ्जाल प्लाटफर्म ...
कोरियाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने
काठमाडौँ । दक्षिण कोरियाले नेपाली श्रमिकहरूलाई दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने भएको छ । विश्वबजारमा नेपाली श्रमिकको माग बढिरहेका बेला दक्षिण कोरियाले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको हो । त्यसका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र ...
पोखराको लेकसाईड अब २४सैं घण्टा खोल्ने बाटो खुल्यो
काठमाडौं । उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो । देवकुमारी बरालले दिनुभएको रिट निवेदनमा आज सुनुवाइ गर्नुहुँदै न्यायाधीश भट्टराईले कानुन अनुसार ...
मिटररिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति
काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपियाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी ...
गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने
चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा सहमति भएको हो ...
गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रमुख दलहरुको प्रतिबद्धता ,
काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले वर्तमान व्यवस्थाप्रति ऐक्यबद्धता जनाउंंदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरूले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त ...

प्रदेशका खबर

समाज

अन्तर्राष्ट्रिय

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन
चीन । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा धेरै विदेशी नेता सहभागी हुने अपेक्षा गरिएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले ...
इजरेलमा अहिलेसम्म के-के भयो?
स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ। इजरेयली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ ...
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर २,००० भन्दा बढीको ज्यान गएको अनुमान
काठमाडौं  । इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर सयौँ मानिसहरूको ज्यान गएको र व्यापक मात्रामा मानिसहरू घाइते भएको ठानिएको छ।ग्रामीण इलाकाबाट जानकारी आउने क्रम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। तालिबान सरकारको एउटा विभागले ...
इजरेलमा हमासको आक्रमण , २ सय भन्दा बढिको मृत्यू , आक्रमणमा परी ९ नेपाली घाइते
काठमाडौं । इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरेलले गरेको जवाफी हमलामा कम्तीमा १९८ जना प्यालेस्टिनीहरू मारिएको विवरण आएका छन्। हमासले अचानक गरेको रकेट प्रहारका क्रममा इजरेलमा यसअघि कम्तीमा ४० जनाको ज्यान गएको बताइएको थियो। त्यस्तै सात सयभन्दा बढी इजरेलीहरू ...
सिक्किममा तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा ४३ जना बेपत्ता
सिक्किम। वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार ...
‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज
काठमाडाैं। आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यू अभिनेता कुन्दन भारद्वाज र डेव्यू अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ। दोस्रो ...

जीवनशैली

No item found

खेल

गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने ,प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रंगशालाको काम अघि बढाउने
चितवन । गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र वाग्मती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो ।अलपत्र अवस्थामा रहेको रंगशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा सहमति भएको हो ...
आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई प्रधानमन्त्रीद्दारा ट्रफी प्रदान
काठमाडौं  ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ । आइसिसी ट्वान्टी २०  विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार ...
दश वर्षपछि विश्वकपमा नेपालको पुनरागमन
काठमाडौँ  । स्पीनरहरुको सटीक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ...
नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलवार कीर्तिपुर मैदानमा भएको खेलमा मलेशियालाई सङ्घर्षपूर्ण खेलमा छ विकेटले पराजित गर्दै नेपाल लीगको एक खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको हो। टी-२० विश्वकपमा छनोट ...
आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्यो
काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट ...
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।  महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित ...

अर्थ

No item found

कला

Renowned Play ‘Chyatiyeko Parda’ by Gothale Staged in Sarbanam Theatre
Kathmandu: Based on the renowned play "Chyatiyeko Parda" by Govindbhadur Malla 'Gothale,' a play with the same name is currently being staged at Kalikasthan-based Sarwanam Theatre. The direction and conceptualization of this play are done by L. Her Samaah. The ...
Mr. and Miss National Nepal 2023 concluded
Kathmandu :  The "Mr. and Miss National Nepal 2023" pageant was successfully organized by Sanurbee International. Shishir Wagley was crowned "Mr. National Nepal 2023," Samaparajuli won the title of "Miss National Nepal 2023," Roshni Chand became "Miss Globe Nepal 2023," ...
‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई
काठमाडौँ।नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन्। बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित ...
१९ वैशाखदेखि फिल्म ‘देव वाणी’को छायांकन हुने
काठमाडौँ । निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देव वाणी’ आगामी वैशाख १९ गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायांकन हुने भएको छ। फिल्मको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकडिङ गरिएको थियो । मनोहर सुनामको संगीत ...
लक्ष्मण सुवेदीको फिल्म ‘सतिदेवी’ को छायांकन सुरू
काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखन रहेको फिल्म 'सतिदेवी' को छायांकन सुरू भएको छ। सोमबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरू भएको जानकारी ...
‘एउटा सपनाको अवसान’ नाटक थप तीन दिन मञ्चन हुने
काठमाडौं । दर्शकले नाटक हेर्न नपाएको गुनासो गरेपछि ‘एउटा सपनाको अवसान’को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको देखेपछि तीन दिन थप्ने निर्णय गरिएको हो । नाटक अब सोमबार, मंगलबार र ...

एनआरएनए

ग्लोबल दर्पण